भजन ३९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ साँच्चै, तपाईँले मलाई थोरै* दिन मात्र दिनुभएको छ;+मेरो आयु तपाईँको अगाडि केही पनि होइन।+मानिस जति नै सुरक्षित देखिए पनि ऊ एक मुठी सास मात्र हो।+ (सेला)
५ साँच्चै, तपाईँले मलाई थोरै* दिन मात्र दिनुभएको छ;+मेरो आयु तपाईँको अगाडि केही पनि होइन।+मानिस जति नै सुरक्षित देखिए पनि ऊ एक मुठी सास मात्र हो।+ (सेला)