१ इतिहास २९:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ हामी त तपाईँको नजरमा हाम्रा पितापुर्खाजस्तै परदेशी र प्रवासी हौँ।+ पृथ्वीमा हाम्रो जीवन छाया मात्र हो+—हाम्रो निम्ति के आशा छ र? अय्युब १४:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ “स्त्रीको कोखबाट जन्मेको मानिसको जीवनछोटो+ र दुःखैदुःखले भरिएको हुन्छ।+ २ ऊ फूलजस्तै फक्रन्छ तर पछि ओइलाइहाल्छ,*+ऊ छायाजस्तै तुरुन्तै बिलाइहाल्छ।+
१५ हामी त तपाईँको नजरमा हाम्रा पितापुर्खाजस्तै परदेशी र प्रवासी हौँ।+ पृथ्वीमा हाम्रो जीवन छाया मात्र हो+—हाम्रो निम्ति के आशा छ र?
१४ “स्त्रीको कोखबाट जन्मेको मानिसको जीवनछोटो+ र दुःखैदुःखले भरिएको हुन्छ।+ २ ऊ फूलजस्तै फक्रन्छ तर पछि ओइलाइहाल्छ,*+ऊ छायाजस्तै तुरुन्तै बिलाइहाल्छ।+