-
१ राजा ८:६६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६६ त्यसको भोलिपल्ट राजाले मानिसहरूलाई त्यहाँबाट पठाए। तिनीहरूले राजालाई आशिष् दिए। अनि यहोवा परमेश्वरले आफ्नो सेवक दाउद र आफ्नो प्रजा इस्राएलीहरूको लागि गर्नुभएका सबै भलाइको कामबारे सोचेर आनन्दित हुँदै र रमाउँदै तिनीहरू आ-आफ्नो घर फर्के।+
-
-
भजन १३:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ म यहोवाको स्तुति गाउनेछु किनकि उहाँले मलाई प्रशस्त आशिष् दिनुभएको छ।+
-
-
यसैया ६३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यहोवाको अटल प्रेमको म बयान गर्नेछु;
यहोवाले हाम्रो लागि जे-जति गर्नुभएको छ,+
ती सबै कामको लागि म उहाँको प्रशंसा गर्नेछु।
यहोवाले कृपा र अपार प्रेम देखाएर
इस्राएलका घरानाका लागि थुप्रै असल काम गर्नुभएको छ।
-