प्रकाश १९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसपछि मैले ठूलो भीडको स्वरजस्तो, धेरै पानी बगिरहेको आवाजजस्तो र ठूलो स्वरमा मेघ गर्जेको जस्तो एउटा आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर*+ किनकि हाम्रा सर्वशक्तिमान् परमेश्वर+ यहोवाले* राजाको रूपमा शासन गर्न थाल्नुभएको छ!+
६ त्यसपछि मैले ठूलो भीडको स्वरजस्तो, धेरै पानी बगिरहेको आवाजजस्तो र ठूलो स्वरमा मेघ गर्जेको जस्तो एउटा आवाज सुनेँ। तिनीहरूले यसो भने: “याहको प्रशंसा गर*+ किनकि हाम्रा सर्वशक्तिमान् परमेश्वर+ यहोवाले* राजाको रूपमा शासन गर्न थाल्नुभएको छ!+