-
भजन ७१:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ किनकि हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँ नै मेरो आशा हुनुहुन्छ;
ठिटो छँदादेखि नै मैले तपाईँमा भरोसा गरेको छु।+
-
-
यर्मिया १७:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ यहोवामा भरोसा गर्ने मानिस
र यहोवामाथि भर पर्ने मानिस धन्यको हो।+
-