व्यवस्था १०:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ उहाँ विधवा र अनाथहरूको* पक्षमा न्याय गर्नुहुन्छ;+ तिमीहरूमाझ भएका विदेशीहरूलाई पनि उहाँ माया गर्नुहुन्छ+ र खाने-लाउने कुरा जुटाइदिनुहुन्छ। भजन ६८:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ परमेश्वर, जो पवित्र निवासस्थानमा हुनुहुन्छ,+उहाँ अनाथहरूका* बुबा र विधवाहरूका रक्षक* हुनुहुन्छ।+
१८ उहाँ विधवा र अनाथहरूको* पक्षमा न्याय गर्नुहुन्छ;+ तिमीहरूमाझ भएका विदेशीहरूलाई पनि उहाँ माया गर्नुहुन्छ+ र खाने-लाउने कुरा जुटाइदिनुहुन्छ।