भजन १६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तपाईँले मलाई जीवनको मार्ग देखाउनुभएको छ।+तपाईँको उपस्थितिमा म आनन्दले भरिन्छु।+तपाईँको दाहिने बाहुलीमा रहँदा म सदा आनन्दित हुन्छु। भजन ४५:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ तिमी धार्मिकतालाई प्रेम गर्छौ+ र दुष्टतालाई घृणा गर्छौ।+त्यसैले परमेश्वरले, तिम्रै परमेश्वरले तिमीलाई तिम्रा साथीहरूलाई भन्दा बढ्ता गरेर हर्षको तेलले+ अभिषेक गर्नुभएको छ।+
११ तपाईँले मलाई जीवनको मार्ग देखाउनुभएको छ।+तपाईँको उपस्थितिमा म आनन्दले भरिन्छु।+तपाईँको दाहिने बाहुलीमा रहँदा म सदा आनन्दित हुन्छु।
७ तिमी धार्मिकतालाई प्रेम गर्छौ+ र दुष्टतालाई घृणा गर्छौ।+त्यसैले परमेश्वरले, तिम्रै परमेश्वरले तिमीलाई तिम्रा साथीहरूलाई भन्दा बढ्ता गरेर हर्षको तेलले+ अभिषेक गर्नुभएको छ।+