-
भजन ६९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ हे ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवा,
तपाईँमा आशा राख्नेहरू मेरो कारण लज्जित हुन नपरोस्।
हे इस्राएलका परमेश्वर,
तपाईँको खोजी गर्नेहरूले मेरो कारण बेइज्जती भोग्न नपरोस्।
-