भजन ११९:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ हे यहोवा, मलाई तपाईँका नीतिनियमको मार्गमा हिँड्न सिकाउनुहोस्+अनि म अन्तसम्मै त्यसमा हिँडिरहनेछु।+ यसैया ३०:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० यहोवाले तिमीलाई दुःखको रोटी र अत्याचारको पानी दिनुभए+ तापनि तिम्रा महान् शिक्षक कहिल्यै लुक्नुहुनेछैन। तिमीले आफ्नै आँखाले आफ्ना महान् शिक्षकलाई+ देख्नेछौ। मिका ४:२ पवित्र बाइबल नयाँ संसार अनुवाद
३३ हे यहोवा, मलाई तपाईँका नीतिनियमको मार्गमा हिँड्न सिकाउनुहोस्+अनि म अन्तसम्मै त्यसमा हिँडिरहनेछु।+
२० यहोवाले तिमीलाई दुःखको रोटी र अत्याचारको पानी दिनुभए+ तापनि तिम्रा महान् शिक्षक कहिल्यै लुक्नुहुनेछैन। तिमीले आफ्नै आँखाले आफ्ना महान् शिक्षकलाई+ देख्नेछौ।