-
उत्पत्ति १८:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “मैले गर्न लागेको कुरा अब्राहामसित किन लुकाउनु?+
-
-
आमोस ३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ ब्रह्माण्डका मालिक यहोवाले आफ्ना सेवकहरूलाई—आफ्ना भविष्यवक्ताहरूलाई
आफ्नो गोप्य कुरा नखुलाईकन कुनै काम गर्नुहुन्न।+
-