भजन १७:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ आफ्नो आँखाको नानीलाई झैँ मलाई जोगाउनुहोस्;+मलाई तपाईँका पखेटामुनि लुकाउनुहोस्।+ भजन १२१:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ यहोवाले तिमीलाई सबै खतराबाट जोगाउनुहुनेछ,+उहाँले तिम्रो जीवनको रक्षा गर्नुहुनेछ।+