-
भजन ४०:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसपछि उहाँले मेरो मुखमा एउटा नयाँ गीत हालिदिनुभयो,+
हाम्रा परमेश्वरको प्रशंसाको गीत।
यो देखेर थुप्रै मानिस श्रद्धाले भरिनेछन्
अनि यहोवामा आफ्नो भरोसा राख्नेछन्।
-
-
यसैया ४२:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० ए समुद्रमा यात्रा गर्नेहरू र त्यसमा भएका जीवहरूको नजिकै जानेहरू हो,
ए टापुहरू र त्यसमा बसोबास गर्नेहरू हो,+
-