यसैया ४५:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ साँचो परमेश्वर यहोवा जसले आकाश रच्नुभयो,+जसले पृथ्वी सृष्टि गर्नुभयो र त्यसलाई कहिल्यै नडग्नेगरि स्थिर गर्नुभयो,+उहाँले व्यर्थैमा* त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।+उहाँ यसो भन्नुहुन्छ:“म यहोवा हुँ, मबाहेक अरू कोही छैन। मत्ति ५:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ “आनन्दित हुन् ती मानिसहरू, जो कोमल स्वभावका* छन्+ किनकि तिनीहरू पृथ्वीका उत्तराधिकारी हुनेछन्।+ प्रकाश २१:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनेँ: “हेर! परमेश्वरको वासस्थान* मानिसहरूमाझ छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जन हुनेछन्। परमेश्वर आफै तिनीहरूसित रहनुहुनेछ।+
१८ साँचो परमेश्वर यहोवा जसले आकाश रच्नुभयो,+जसले पृथ्वी सृष्टि गर्नुभयो र त्यसलाई कहिल्यै नडग्नेगरि स्थिर गर्नुभयो,+उहाँले व्यर्थैमा* त्यो बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।+उहाँ यसो भन्नुहुन्छ:“म यहोवा हुँ, मबाहेक अरू कोही छैन।
३ तब मैले सिंहासनबाट यस्तो एउटा चर्को आवाज आएको सुनेँ: “हेर! परमेश्वरको वासस्थान* मानिसहरूमाझ छ र उहाँ तिनीहरूसित बस्नुहुनेछ अनि तिनीहरू उहाँका जन हुनेछन्। परमेश्वर आफै तिनीहरूसित रहनुहुनेछ।+