-
१ समुएल १८:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसैले साउलले मनमनै भने: “म दाउदलाई मेरी छोरी दिने सर्त राख्नेछु ताकि त्यसलाई फसाएर पलिस्तियालीहरूको हातबाट मार्न सकियोस्।”+ साउलले दाउदलाई दोस्रो चोटि भने: “आज तिमी मेरो ज्वाइँ बन्नेछौ।”
-