भजन ३४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ धर्मी मानिसले धेरै दुःखकष्ट* झेल्नुपर्छ+तर यहोवाले उसलाई ती सबैबाट बचाउनुहुन्छ।+ हितोपदेश २४:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ धर्मी मानिस सात पल्ट लड्यो भने पनि फेरि उठ्नेछ+ तर दुष्टचाहिँ विपत्ति आइपर्दा लड्नेछ।+