प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २३:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ यहोवा तिमीहरूका परमेश्‍वर तिमीहरूलाई शत्रुहरूदेखि छुटाउन र उनीहरूलाई तिमीहरूको हातमा सुम्पन छाउनीमा तिमीहरूमाझ घुमिरहनुहुन्छ।+ त्यसैले तिमीहरूको छाउनी पवित्र हुनुपर्छ। उहाँले तिमीहरूबीच कुनै अशुद्ध कुरा देख्न नपरोस्‌ नत्र त उहाँले तिमीहरूलाई त्याग्नुहुनेछ।+

  • भजन १३२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि यहोवाले सियोनलाई रोज्नुभएको छ;+

      उहाँले त्यसलाई आफ्नो निवासस्थान बनाउने इच्छा गर्नुभएको छ र भन्‍नुभएको छ:+

  • यसैया १२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ ए सियोनका बासिन्दा हो, रमाहट गर

      किनकि तिमीहरूमाझ हुनुहुने इस्राएलका पवित्र परमेश्‍वर महान्‌ हुनुहुन्छ।”

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने