१ राजा ८:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ “तर के परमेश्वर पृथ्वीमा बास गर्नुहुन्छ र?+ हेर्नुहोस्! तपाईँको लागि आकाश, हो विशाल आकाशसमेत सानो छ।+ मैले तपाईँको निम्ति बनाएको यो भवन त झन् के हो र?+ भजन १०४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १०४ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्।+हे यहोवा, हे मेरा परमेश्वर, तपाईँ अत्यन्तै महान् हुनुहुन्छ।+तपाईँले वैभव र गौरवको वस्त्र पहिरिनुभएको छ।+ भजन १४८:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तिनीहरूले यहोवाको नामको प्रशंसा गरून्किनकि उहाँको मात्र नाम सबैभन्दा उच्च छ।+उहाँको वैभव पृथ्वी र आकाशभन्दा उच्च छ।+
२७ “तर के परमेश्वर पृथ्वीमा बास गर्नुहुन्छ र?+ हेर्नुहोस्! तपाईँको लागि आकाश, हो विशाल आकाशसमेत सानो छ।+ मैले तपाईँको निम्ति बनाएको यो भवन त झन् के हो र?+
१०४ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्।+हे यहोवा, हे मेरा परमेश्वर, तपाईँ अत्यन्तै महान् हुनुहुन्छ।+तपाईँले वैभव र गौरवको वस्त्र पहिरिनुभएको छ।+
१३ तिनीहरूले यहोवाको नामको प्रशंसा गरून्किनकि उहाँको मात्र नाम सबैभन्दा उच्च छ।+उहाँको वैभव पृथ्वी र आकाशभन्दा उच्च छ।+