प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हिब्रू ९:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ यदि अशुद्ध भएका मानिसहरूमाथि बोका र बहरहरूको रगत+ अनि कोरलीको* खरानी छर्कँदा तिनीहरूको शरीर परमेश्‍वरको नजरमा शुद्ध हुन्छ भने+ १४ ख्रिष्ट, जसले सदा कायम रहने पवित्र शक्‍तिद्वारा परमेश्‍वरसामु निष्खोट बलिको रूपमा आफूलाई चढाउनुभयो, उहाँको रगतले+ हाम्रो अन्तस्करणलाई मरेका कामहरूबाट झनै कत्ति शुद्ध पार्ला+ ताकि हामीले जीवित परमेश्‍वरलाई पवित्र सेवा चढाउन सकौँ?+

  • १ युहन्‍ना १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर उहाँ आफै ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँडिरहेका छौँ भने एकअर्कासित हाम्रो साझेदारी पक्कै छ र उहाँको छोरा येसुको रगतले हाम्रा सबै पाप पखालेर हामीलाई शुद्ध पार्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने