यसैया १:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ यहोवा यसो भन्नुहुन्छ: “आओ, हामी बसेर कुरा गरौँ।*+ तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए पनिती हिउँजस्तै सेता हुनेछन्।+तिमीहरूका पापहरू गाढा राता रङ्गका कपडाजस्तै भए पनिती ऊनजस्तै सेता हुनेछन्।
१८ यहोवा यसो भन्नुहुन्छ: “आओ, हामी बसेर कुरा गरौँ।*+ तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए पनिती हिउँजस्तै सेता हुनेछन्।+तिमीहरूका पापहरू गाढा राता रङ्गका कपडाजस्तै भए पनिती ऊनजस्तै सेता हुनेछन्।