अय्युब ४२:१२, १३ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोवाले अय्युबलाई पहिलेभन्दा धेरै आशिष् दिनुभयो।+ अय्युबका १४ हजार भेडा, ६ हजार उँट, २ हजार गाईवस्तु* र १ हजार गधैनी भए।+ १३ साथै तिनका अरू सात छोरा र तीन छोरी पनि भए।+ भजन ३७:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ।
१२ यहोवाले अय्युबलाई पहिलेभन्दा धेरै आशिष् दिनुभयो।+ अय्युबका १४ हजार भेडा, ६ हजार उँट, २ हजार गाईवस्तु* र १ हजार गधैनी भए।+ १३ साथै तिनका अरू सात छोरा र तीन छोरी पनि भए।+
२५ म जवान थिएँ, अहिले बूढो भएको छुतर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+मैले कहिल्यै देखेको छैनँ।