प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:४५-४७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ मोसाले इस्राएलीहरूलाई सबै कुरा भनिसकेपछि ४६ तिनले तिनीहरूलाई यसो भने: “मैले तिमीहरूलाई आज जे-जे चेतावनी दिएँ, ती सबै आफ्नो हृदयमा राख।+ यसो गऱ्‍यौ भने तिमीहरूले आफ्ना छोराछोरीलाई यस व्यवस्थाका सबै कुरा होसियारीसाथ पालन गर्न सिकाउन सक्नेछौ।+ ४७ यो व्यर्थको कुरा होइन, यसैमा तिमीहरूको जीवन निर्भर छ।+ अनि यसअनुसार चल्यौ भने यर्दनपारि तिमीहरू जुन देश अधिकार गर्न जाँदै छौ, त्यहाँ तिमीहरू दीर्घायु हुनेछौ।”

  • हिब्रू १२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ हो, कुनै पनि अनुशासन हालको लागि रमाइलो हुँदैन तर पीडादायी* हुन्छ तैपनि ज-जसले यसद्वारा तालिम पाइसकेका छन्‌, तिनीहरूका लागि यसले पछि गएर शान्ति र धार्मिकता* फलाउँछ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने