-
रोमी १६:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ अब हे भाइ हो, म तिमीहरूलाई आग्रह गर्छु, तिमीहरूले त्यस्ता मानिसहरूमाथि नजर राख, जसले फूट गराउँछन् र तिमीहरूले सिकेको शिक्षाभन्दा विपरीत कुरा गरेर ठेस पुऱ्याउँछन्। यिनीहरूबाट टाढै बस+
-