-
व्यवस्था २१:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ तब त्यस सहरका सबै पुरुषले उसलाई ढुङ्गाले हानेर मारून्। तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ। तब यो कुरा सुनेर सारा इस्राएलीहरू डराउनेछन्।+
-
-
एफिसी ६:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ हे छोराछोरी हो, परमेश्वरको इच्छाबमोजिम आफ्ना आमाबुबाप्रति आज्ञाकारी होओ+ किनकि परमेश्वरको नजरमा यो असल छ।
-