हितोपदेश २:४, ५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ चाँदी खोजेझैँ यी कुराहरू खोजिरह्यौ+र गाडेको धन खनेझैँ खनिरह्यौ भने+ ५ तिमीले यहोवाको डर मान्नुको अर्थ बुझ्नेछौ+र उहाँको ज्ञान पाउनेछौ।+
४ चाँदी खोजेझैँ यी कुराहरू खोजिरह्यौ+र गाडेको धन खनेझैँ खनिरह्यौ भने+ ५ तिमीले यहोवाको डर मान्नुको अर्थ बुझ्नेछौ+र उहाँको ज्ञान पाउनेछौ।+