-
हितोपदेश ९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ बुद्धिले* आफ्नो घर बनाएको छ;
त्यसले सात वटा खम्बा गाडेर आफ्नो घर ठड्याएको छ।
-
-
हितोपदेश ९:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसले आफ्ना दासीहरूलाई पठाउँछ
र सहरका अग्ला ठाउँहरूबाट यस्तो घोषणा गर्न लगाउँछ:+
-