-
हितोपदेश १:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ बुद्धिमान् मानिसले सल्लाह सुन्छ र अझ धेरै कुरा सिक्छ;+
समझदार मानिसले भरपर्दो डोऱ्याइ खोज्छ।+
-
हितोपदेश १५:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ जसले जीवन बचाउने सुधार स्विकार्छ,
ऊ बुद्धिमान् मानिसहरूमध्ये गनिन्छ।+
-
-
हितोपदेश २५:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ जसको सुन्ने कान छ, उसको लागि बुद्धिमान् मानिसको कुरा
सुनको कुण्डल र निखुर सुनको गहनाजस्तै हो।+
-
-
-