हितोपदेश ७:१०, ११ पवित्र बाइबल नयाँ संसार अनुवाद १० एउटी आइमाई त्यस केटालाई भेट्न आई; उसको लुगा वेश्याको जस्तो छ,+ उसको हृदय धुर्त्याइँले भरिएको छ। ११ उसलाई लाजसरम केही छैन, ऊ आफूखुसी गर्छे,+ घरमा उसको बासै हुँदैन।*
१० एउटी आइमाई त्यस केटालाई भेट्न आई; उसको लुगा वेश्याको जस्तो छ,+ उसको हृदय धुर्त्याइँले भरिएको छ। ११ उसलाई लाजसरम केही छैन, ऊ आफूखुसी गर्छे,+ घरमा उसको बासै हुँदैन।*