-
युहन्ना १८:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० येसुले तिनलाई यस्तो जवाफ दिनुभयो: “मैले मानिसहरूसामु खुल्लमखुल्ला बोलेँ। मैले सधैँ सभाघर अनि मन्दिरमा सिकाएँ,+ जहाँ सबै यहुदी भेला हुन्छन्। मैले कुनै कुरा गुप्तमा बोलिनँ।
-