-
हितोपदेश ५:१२, १३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ र भन्नेछौ: “मैले अर्तीलाई बेकारमा घृणा गरेछु!
मलाई सुधारिँदा बेकारमा त्यसलाई लत्याएछु!
१३ मैले मेरा गुरुहरूको कुरा मानिनँ
अनि मलाई सिकाउनेहरूको कुरामा ध्यान दिइनँ।
-
-
युहन्ना ३:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० जसले खराब कामहरू गरिरहन्छ, उसले ज्योतिलाई घृणा गर्छ र आफ्ना कामहरू पर्दाफास नहोऊन् भनेर ज्योतिमा आउँदैन।
-