भजन १४१:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ धर्मी मानिसले मलाई हिर्काए भने पनि त्यो तिनको अटल प्रेम ठहरिनेछ;+तिनले मलाई हप्काए भने पनि त्यो मेरो शिरमा तेलजस्तै हुनेछ,+मेरो शिरले कहिल्यै त्यसलाई इन्कार गर्नेछैन।+तिनको विपत्तिको बेला पनि म प्रार्थना गरी नै रहनेछु। प्रकाश ३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “‘ज-जसलाई म माया गर्छु, तिनीहरू सबैलाई म सुधार्छु अनि अनुशासन दिन्छु।+ त्यसैले जोसिलो होऊ र पश्चात्ताप गर।+
५ धर्मी मानिसले मलाई हिर्काए भने पनि त्यो तिनको अटल प्रेम ठहरिनेछ;+तिनले मलाई हप्काए भने पनि त्यो मेरो शिरमा तेलजस्तै हुनेछ,+मेरो शिरले कहिल्यै त्यसलाई इन्कार गर्नेछैन।+तिनको विपत्तिको बेला पनि म प्रार्थना गरी नै रहनेछु।
१९ “‘ज-जसलाई म माया गर्छु, तिनीहरू सबैलाई म सुधार्छु अनि अनुशासन दिन्छु।+ त्यसैले जोसिलो होऊ र पश्चात्ताप गर।+