हितोपदेश १८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवाको नाम बलियो धरहरा हो;+ धर्मी मानिस त्यहाँ कुदेर जान्छ र शरण पाउँछ।+ यसैया ४०:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ तर यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्।तिनीहरू चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्नेछन्।+तिनीहरू दगुर्नेछन् तर थाक्नेछैनन्;तिनीहरू हिँड्नेछन् तर गल्नेछैनन्।”+
३१ तर यहोवामा आशा राख्नेहरूले भने फेरि बल पाउनेछन्।तिनीहरू चीलझैँ पखेटा फिँजाएर माथि-माथि उड्नेछन्।+तिनीहरू दगुर्नेछन् तर थाक्नेछैनन्;तिनीहरू हिँड्नेछन् तर गल्नेछैनन्।”+