प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २५:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ “यदि दुई मानिसबीच झगडा भयो भने तिनीहरू आफ्नो मुद्दा लिएर न्यायकर्ताहरूकहाँ जाऊन्‌+ र न्यायकर्ताहरूले तिनीहरूको फैसला गरिदेऊन्‌। अनि उनीहरूले जसको गल्ती छैन, उसलाई निर्दोष र जसको गल्ती छ, उसलाई दोषी ठहराऊन्‌।+

  • १ राजा ८:३१, ३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ “यदि कुनै मानिसले आफ्नो छिमेकीको विरुद्धमा पाप गऱ्‍यो र त्यस मानिसलाई कसम खान लगाइयो* अनि आफूले खाएको कसमको कारण* ऊ यस भवनमा तपाईँको वेदीसामु आयो भने+ ३२ स्वर्गबाट उसको पुकारा सुनेर कदम चाल्नुहोस्‌ र आफ्ना सेवकहरूको न्याय गर्नुहोस्‌। जो दुष्ट हो, उसलाई दोषी ठहराउनुहोस्‌ र उसको पापको दोष उसकै थाप्लोमा परोस्‌। अनि जो धर्मी हो, उसलाई निर्दोष ठहराउनुहोस्‌ र उसको धार्मिकताअनुसार उसलाई इनाम दिनुहोस्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने