-
हितोपदेश १३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ मानिसको असल बोलीले गर्दा उसले असलै इनाम पाउँछ+
तर धोका दिने मानिसले हिंसा मन पराउँछ।
-
-
हितोपदेश १८:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० आफूले बोलेको कुराले मानिसले आफ्नो पेट भर्छ;+
उसले जे बोल्छ, त्यसकै फल पाउँछ।
-