-
हितोपदेश ३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ आफैलाई बुद्धिमान् नसम्झ।+
यहोवासित डराऊ, खराब कामबाट टाढै बस।
-
-
हितोपदेश २६:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ के आफैलाई बुद्धिमान् ठान्ने मानिस देखेका छौ?+
यस्तो मानिसभन्दा त मूर्ख मानिस सुध्रिने आशा हुन्छ।
-