प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा ३:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ अनि परमेश्‍वरले भन्‍नुभयो: “तिमीले यस्तो बिन्ती गऱ्‍यौ अनि आफ्नो लामो आयु अथवा धनसम्पत्ति अथवा शत्रुहरूको विनाश होस्‌ भनेर मागेनौ तर तिमीले न्याय गर्न बुद्धि माग्यौ।+ १२ त्यसैले म तिमीले मागेकै आशिष्‌ दिनेछु।+ तिमीलाई बुद्धि र समझले भरिएको हृदय दिनेछु।+ तिमीजस्तो बुद्धिमान्‌ मानिस न पहिले थियो न पछि नै हुनेछ।+

  • हितोपदेश ९:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० यहोवाको डर मान्‍नु बुद्धिको सुरुवात हो;+

      महापवित्र परमेश्‍वरबारे सिक्नु+ समझ बढाउनु हो।

  • २ तिमोथि २:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ मैले भनेका कुराहरूमा निरन्तर ध्यान देऊ; प्रभुले तिमीलाई सबै कुराको समझ दिनुहुनेछ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने