प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३७:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ इस्राएल आफ्ना अरू सबै छोरालाई+ भन्दा युसुफलाई धेरै माया गर्थे। किनकि युसुफ तिनको बुढेसकालमा जन्मेका छोरा थिए। तिनले युसुफको लागि एउटा विशेष लुगा* बनाइदिएका थिए। ४ बुबाले युसुफलाई सबैभन्दा धेरै माया गरेको देखेर उनका दाइहरूले उनलाई घृणा गर्न थाले। तिनीहरू उनीसित राम्ररी* बोल्न समेत चाहँदैनथे।

  • १ समुएल १८:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ यो सुनेर साउल असाध्यै रिसाए;+ यो गीत तिनलाई पटक्कै मन परेन। त्यसकारण तिनले यस्तो सोचे: “दाउदले लाखौँलाई मारे रे तर मैलेचाहिँ हजारौँलाई मात्र! अब तिनीहरूले त्यसलाई राजा बनाउन मात्र बाँकी छ!”+ ९ त्यस दिनदेखि साउलले दाउदलाई सधैँ शङ्‌कालु नजरले हेर्न थाले।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने