-
२ कोरिन्थी ४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यसैले हामी हरेस खाँदैनौँ बरु हाम्रो शरीर क्षीण हुँदै गइरहेको भए तापनि हाम्रो भित्री व्यक्तित्वचाहिँ निश्चय पनि दिनदिनै नयाँ हुँदै गइरहेको छ।
-
-
२ कोरिन्थी १२:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले म ख्रिष्टको खातिर कमजोरीमा, अपमानमा, खाँचोमा, खेदोमा अनि कठिनाइहरूमा खुसी हुन्छु किनकि जब म कमजोर हुन्छु, तब म बलियो हुन्छु।+
-