-
हितोपदेश १:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ तिनीहरू बेइमानी गरेर धन कमाउन खोज्छन्
तर त्यस्तो कामले उल्टै तिनीहरूको ज्यान लिन्छ।+
-
-
हितोपदेश २०:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ लोभ गरेर हासिल गरेको धनसम्पत्तिबाट
अन्तमा केही आशिष् पाइँदैन।+
-