प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति १९:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यर्दनको इलाकामा पर्ने सहरहरू नाश गर्दा परमेश्‍वरले अब्राहामलाई सम्झनुभयो। त्यसैकारण लुत बसिरहेको सहरलाई नाश गर्नुअघि उहाँले लुतलाई त्यहाँबाट बाहिर लैजानुभयो।+

  • भजन ३७:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
  • भजन ३७:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तर दुष्टहरू भने मेटिएर जानेछन्‌;+

      यहोवाका शत्रुहरू खर्कको हरियो घाँसजस्तै सुकिहाल्नेछन्‌

      अनि धुवाँजस्तै बिलाएर जानेछन्‌।

  • २ पत्रुस २:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ हो, पाप गर्ने स्वर्गदूतहरूलाई+ सजाय दिनदेखि परमेश्‍वर पछि हट्‌नुभएन तर न्यायदण्डको निम्ति तिनीहरूलाई टार्टरसमा* फालिदिनुभयो,+ उहाँले तिनीहरूलाई साङ्‌लाले बाँधेर घोर अन्धकारमा हालिदिनुभयो।*+

  • २ पत्रुस ३:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिनीहरू जानीबुझीकन यस कुरालाई बेवास्ता गर्छन्‌ कि आकाश धेरै अघिदेखि नै थियो अनि परमेश्‍वरको वचनद्वारा जमिन पानीमाथि निस्क्यो र त्यो चारैतिर पानीले घेरिएको थियो।+ ६ अनि तीद्वारा नै त्यसबेलाको संसार जलप्रलय हुँदा डुबेर नाश भयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने