-
लुका १५:१३, १४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ केही दिन बित्न नपाउँदै कान्छो छोरा आफ्नो भएभरको सम्पत्ति बटुलेर टाढा परदेश गयो अनि भोगविलासको जीवन बिताएर आफ्नो सम्पत्ति उडायो। १४ उसले आफूसित भएको सबै पैसा उडाइसकेपछि देशभरि ठूलो अनिकाल पऱ्यो र ऊसित केही बाँकी भएन।
-