प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ३७:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ म जवान थिएँ, अहिले बूढो भएको छु

      तर धर्मी मानिसको बिचल्ली भएको+ र उसका छोराछोरीले खानेकुराको लागि भीख मागेको+

      मैले कहिल्यै देखेको छैनँ।

      २६ उसले सधैँ उदार मनले सापटी दिन्छ+

      अनि उसका सन्तानले निश्‍चय नै आशिष्‌ पाउनेछन्‌।

  • भजन ११२:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ उसले उदारतासाथ बाँडेको छ; उसले गरिबहरूलाई दिएको छ।+

      צ [सादे]

      उसको धार्मिकता सधैँभरि टिकिरहन्छ।+

      ק [कोफ]

      उसको शक्‍तिको* महिमा बढ्‌दै जानेछ।

  • लुका ६:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तिमीसित माग्नेजति सबैलाई देऊ+ अनि तिम्रो मालसामान लैजानेसित ती फिर्ता नमाग।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने