प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३१:५०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५० त्यसैले हामी सबै जना आ-आफूले ल्याएका सुनका गहनाहरू यहोवा परमेश्‍वरलाई भेटीको रूपमा चढाउन चाहन्छौँ। पाउजु, चुरा, छापऔँठी, कुण्डल र अरू गहना भेटीस्वरूप चढाएर हामी यहोवा परमेश्‍वरसामु प्रायश्‍चित गर्न चाहन्छौँ।”

  • व्यवस्था १६:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “तिमीहरूमाझ भएका सबै पुरुष वर्षको तीन पटक यहोवा परमेश्‍वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला होऊन्‌: अखमिरा रोटीको चाडमा,*+ हप्ताहरूको चाडमा+ र झुप्रोबासको चाडमा।+ यहोवा परमेश्‍वरसामु तिनीहरू कोही पनि खाली हात नजाऊन्‌।

  • लुका १६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “साथै म तिमीहरूलाई भन्छु, बेइमान धनले आफ्नो निम्ति मित्रहरू बनाओ+ किनभने त्यस्तो धन सिद्धिएपछि तिनीहरूले सायद अनन्त निवासमा तिमीहरूलाई आश्रय दिनेछन्‌।+

  • १ तिमोथि ६:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिनीहरूलाई निर्देशन देऊ कि तिनीहरूले भलाइको काम गरून्‌, तिनीहरू असल काममा धनी होऊन्‌, उदार होऊन्‌, बाँडचुँड गर्न तत्पर होऊन्‌+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने