-
हितोपदेश ९:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ जसले गिल्ला गर्नेलाई सुधार्छ, ऊ आफै लज्जित हुनेछ;+
जसले दुष्टलाई हप्काउँछ, ऊ आफैले चोट पाउनेछ।
-
-
हितोपदेश २६:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ मूर्खलाई मूर्ख भएर जवाफ नदेऊ
नत्र त तिमी र उसमा के फरक हुन्छ र?
-