-
मत्ति ७:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ “पवित्र थोक कुकुरहरूलाई नदेओ अनि आफ्ना मोती सुँगुरहरूको अगाडि नफाल+ नत्र त त्यसलाई आफ्ना खुट्टाले कुल्चीमिल्ची गरेर ती तिमीहरूतिर फर्कनेछन् र आक्रमण गर्नेछन्।
-