हितोपदेश १३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ आफ्नो छोरालाई घृणा गर्ने बुबाले उसलाई अनुशासन दिँदैन*+ तर छोरालाई माया गर्ने बुबा उसलाई अनुशासन दिन पछि हट्दैन।*+ हितोपदेश १९:१८ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ छोरा सुध्रिने आशा छँदै उसलाई अनुशासन देऊ;+ तब तिमीलाई उसको मृत्युको दोष लाग्नेछैन।+ एफिसी ६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अनि हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्याओ+ बरु यहोवा* परमेश्वरको डोऱ्याइबमोजिम अनुशासन+ अनि चेतावनी* दिएर तिनीहरूलाई हुर्काओ।+
२४ आफ्नो छोरालाई घृणा गर्ने बुबाले उसलाई अनुशासन दिँदैन*+ तर छोरालाई माया गर्ने बुबा उसलाई अनुशासन दिन पछि हट्दैन।*+
४ अनि हे बुबाहरू हो, आफ्ना छोराछोरीलाई नचिढ्याओ+ बरु यहोवा* परमेश्वरको डोऱ्याइबमोजिम अनुशासन+ अनि चेतावनी* दिएर तिनीहरूलाई हुर्काओ।+