-
हितोपदेश ९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ बुद्धिले* आफ्नो घर बनाएको छ;
त्यसले सात वटा खम्बा गाडेर आफ्नो घर ठड्याएको छ।
-
-
हितोपदेश १४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ बुद्धिमती स्त्रीले आफ्नो घर सम्हाल्छिन्+
तर मूर्ख स्त्रीले आफ्नै हातले त्यो बिगार्छे।
-