-
हितोपदेश ३:३०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३० कसैले तिम्रो केही बिगारेको छैन भने
विनाकारण ऊसित झगडा नगर।+
-
-
हितोपदेश १७:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ झगडा सुरु हुनु पानीको बाँध फुट्नुजस्तै हो;
झगडा चर्किनुअघि नै त्यस ठाउँबाट निस्किहाल।+
-