-
एस्तर ७:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० त्यसैले हामानले जुन खम्बा मोर्दकैलाई झुन्ड्याउन भनी तयार पारेका थिए, त्यही खम्बामा तिनीहरूले हामानलाई झुन्ड्याइदिए। तब राजाको रिस शान्त भयो।
-
-
भजन ९:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ जातिजातिहरू आफैले खनेको खाल्टोमा जाकिएका छन्;
आफूले थापेको जालमा तिनीहरूको आफ्नै खुट्टा परेको छ।+
-
-
उपदेशक १०:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ जसले खाडल खन्छ, ऊ आफै त्यसमा पर्न सक्छ।+ जसले पर्खाल भत्काउँछ, उसैलाई सर्पले डस्न सक्छ।
-