प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश २५:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ मह धेरै खानु राम्रो होइन+

      अनि आफ्नै मान खोज्नु पनि उचित होइन।+

  • यर्मिया ९:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ यहोवा यसो भन्‍नुहुन्छ:

      “बुद्धिमान्‌ मानिसले आफ्नो बुद्धिमा घमन्ड नगरोस्‌;+

      बलवान्‌ मानिसले आफ्नो बलमा घमन्ड नगरोस्‌;

      धनी मानिसले आफ्नो धनमा घमन्ड नगरोस्‌।”+

  • २ कोरिन्थी १०:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ किनकि जसले आफ्नो प्रशंसा गर्छ, उसले यहोवा* परमेश्‍वरको अनुमोदन पाउँदैन+ तर त्यो मानिसले पाउँछ, जसको प्रशंसा उहाँले गर्नुहुन्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने