हितोपदेश १६:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ बेइमानी गरेर कमाएको धेरै सम्पत्तिभन्दा+ इमानदारीसित कमाएको थोरै सम्पत्ति असल हो।+ हितोपदेश १९:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ मूर्ख र झूट बोल्ने मानिस हुनुभन्दा गरिब तर इमानदार* हुनु बेस हो।+